पर्यटन

पर्वतलाई उत्कृष्ट गन्तब्य बनाउने छैठौँ पर्वत महोत्सव शुरू

पर्वत, माघ १०–छैठौ पर्वत महोत्सव बिहिबारदेखि सदरमुकाम कुश्मामा सुरु भएको छ । पर्वतलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने उद्देश्य बोकेको महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे । उनले समृद्धिका लागि उद्योगधन्दा नै महत्वपूर्ण रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने धारणा राखे । उनले उद्योग धन्दा विना मुलुकमा समृद्धि नआउने भन्दै उद्योग स्थापनाका लागि पहल गर्न निजिक्षेत्रलाई […]


नेकपा त्याग्दै जलजलामा ३२ जना काँग्रेसमा प्रवेश, सरकारलाई अधिनायकबादी भोक जागेको काँग्रेस नेता श्रेष्ठको दाबी

पर्वत, जेठ १२–नेपाली काँग्रेस पर्वतले आइतबार जलजला गाउँपालिकाको मोहनचोकमा राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ । बैशाख २५ गते कुश्माबाट सुरु भएको जागरण अभियान अन्र्तगत आइतबार जलजलामा कार्यक्रम भएको हो । कार्यक्रममा जलजला गाउँपालिका वडा नम्बर ४ र २ का विभिन्न पदमा रहेका सत्तारुढ नेकपाका ३२ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । […]


पर्यटक तान्न पर्वतमा वाटर क्यानोनिङ सञ्चालन

पर्वत, माघ ७–पर्वतमा साहसिक वाटर क्यानोनिङ ९छांगावरोहण०सञ्चालनमा ल्याइएको छ । कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा एकीकृत सामुदायिक विकास केन्द्रले ब्यावसायिक रुपमा वाटर क्यानोनिङ सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले पर्यटक आकर्षित गराउन वाटर क्यानोनिङ सञ्चालनमा ल्याएको लागेको अभियानकर्ता स्थानीय गोलमान गुरुङले जानकारी दिए । परिक्षणका क्रममा क्यानोनिङ सम्भव भएपछि ब्यावसायिक […]


पर्वतको मोदीवेणीमा महागरुडपुराण पितृ महायज्ञ

साजन परियार,२१ भदौ । पितृपक्षको अवसर पारेर पर्वतको प्रशिद्ध तीर्थस्थल मोदीवेणी निरसिँह धाममा महागरुडपुराण पितृ महायज्ञ शुरु भएको छ । निरसिँह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय समितिद्धारा आयोजना गरिएको पितृ महायज्ञ महागरुडपुराण असोज ४ गते सम्पन्न हुने आयोजकले जनाएको छ । १४ दिनसम्म सञ्चालन हुने महायज्ञको यूवा पण्डित तथा वक्ता दिपेन्द्रराज पौडेल वाट दैनिक महागरुड […]


पर्यटक तान्ने साधन बन्दै पर्वतका अग्ला पुल

पर्वत, साउन ९–मुलुककै आकर्षक गुफा, विश्वकै ठुलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैञ्युकोट, केबलकार मोडेलको यान्त्रिक पुल लगायतका आकर्षकस्थल रहेपनि पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्ला झोलुंङ्गे पुल बन्न थालेका छन् । २०४५ सालदेखि कुश्मादेखि ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिएपनि २०६७ सालमा आएर मात्रै त्यो सम्भव भयो । […]


संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !

काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान […]


बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने । अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको […]


‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

काठमाडौँ, २ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको बिकल्प नभएको बताइन् । विकेन्द्रीकरण सहयोग समाज नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ बिषयको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति […]


के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा ?

नयाँ दिल्ली, २ असोज । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए । ‘नेपाल–भारत सम्बन्ध परिपूर्ण […]


खुमनको जापान कार्यक्रम ऐतिहासिक भएको दावी

हिन्दु नारीहरुको महान् पर्व तीज भर्खरै सकिएको छ । तीजलाई लक्षित गरेर बजारमा थुप्रै गायक गायिकाहरुले आ आफ्नो स्वरमा बिभिन्न खालका गीतहरु बजारमा ल्याएका थिए । चलेका अधिकांश नेपाली कलाकारहरु आ आफ्ना प्रस्तुति प्रस्तुत गर्न देश बिदेशका बिभिन्न कार्यक्रमहरुमा व्यस्थ रहे । यसै क्रममा चर्चित लोक गायक खुमन अधिकारी यो बर्षको तीजमा दुवई र जापानका […]




भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000