बिज्ञान-प्रबिधि

नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुँदै

काठमाडौं, माघ २३–ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५ वर्ष पुरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ । […]


जन्मगाउँमा नारायण अधिकारी परिवारबाट लाखौँ लगानीमा कम्प्युटर ल्याब स्थापना

पर्वत, मंसिर ११–मन हुनेसँग धन हुँदैन, धन हुनेसँग मन । हाम्रो समाजमा सधै मुखारबिन्दमा झुण्डिने यो भनाई यहाँ भने चरितार्थ भएन । गाउँबाट बसाई सरेर गएको दुई दशकपछि पनि आफु जन्मेको गाउँ र माटोलाई सम्झेर एक अधिकारी परिवारले बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै लाखौ रुपैयाँ खर्च गरेका छन् । महाशिला गाउँपालिका वडा नम्बर ५ मा […]


जलजला गाउँपालिकाले सुरु ग¥यो घटना दर्ताको बिद्युतिय अभिलेख

पर्वत, पुस २–जलजला गाउँपालिकाले ब्यक्तिगत घटना दर्ताको बिद्युतिय अभिलेख राख्न सुरु गरेको छ । पर्वत जिल्लामै पहिलो पटक गाउँपालिकाले नौ वटै वडामा घटना दर्ताको बिद्युतिय अभिलेख सुरु गरेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘गाउँपालिकाको नौ वटै वडामा सफ्टवयर राखेर घटना दर्तालाई बिद्युतिय अभिलेखमा राख्न सुरु गरेका छौ’ मल्लले भने–‘यो अरु जिल्लामा के […]


इन्टरनेटमा ‘डायल अप’ युगको अन्त्य

काठमाडौं, कात्तिक १५ –इन्टरनेट प्रयोगकर्ता पक्कै पनि ‘डायल अप’ प्रविधिसँग जानकार हुनुपर्छ। इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिनुअघि पनि इन्टरनेट प्रयोग गरेको अनुभव छ भने डायल अप प्रविधिसँगका तीतामीठा अनुभव पक्कै छन्। मोडेमबाट किर्ररकिर्रर आवाज निकाल्दै मुस्किकले इन्टरनेट कनेक्सन गरेर अत्यन्त सुस्त गतिमा इन्टरनेट चलाउने युग अब अन्त्य भएको छ। नेपालमा डायल अपमार्फत इन्टरनेट चलाउने मानिसको संख्या […]


गाउँपालिकाको वडामा पुग्यो इन्टरनेट

पर्वत, असोज २५–यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा सुरु गरी प्रविधियुक्त बनाएका छन् । बिहादी र महाशिला गाउँपालिकाले वडा–वडामा पहिलो पटक नेट जडान गरेका हुन । गाउँपालिकाले हरेक वडालाई कार्यालय प्रविधियुक्त बनाउन बजेट बिनियोजन गरेको ती वडाले जनाएका छन् । अहिले इन्टरनेट जडान गरिएका कतिपय वडामा अहिलेसम्म इन्टरनेटसमेत पुग्न सकेको थिएन् । बिहादी गाउँपालिकाले […]


चीनले बनायो रोबट पत्रकार

बेइजिङ – चीनले प्रतिसेकेण्ड ३०० शब्द लेख्न सक्ने जिआओ नान नामक रोबट पत्रकारको आविष्कार गरेको छ । चीनको उक्त आविस्कारसँगै  हातले लेख्ने पत्रकारको जागीर धरापमा पर्ने खतरा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । हरेक प्रकारका लेख लेख्नका लागि तयार रोबट पत्रकारले जुनसुकै विषयवस्तुमा पनि लेख्न सक्ने निर्माण पक्षको दाबी छ । यसले लेखनको साथै […]


अब रोबटले शल्यक्रिया गर्ने

नयाँ दिल्ली – प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू भइरहेको छ । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ । यसैक्रममा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको छ ।  भारतको नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको हो । उक्त प्रयोगको लागि अस्पतालले १८ करोड भारुमा रोबट डाक्टर […]


संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !

काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान […]


बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने । अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको […]


‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

काठमाडौँ, २ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको बिकल्प नभएको बताइन् । विकेन्द्रीकरण सहयोग समाज नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ बिषयको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति […]




भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000