भर्खरै

रेल रोकिएको रोकियै

काठमाडौं, असोज २–गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल नांगिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन। धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा […]


अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

पर्वत, भदौ ४–राजनीति गर्ने मान्छे धेरैले सबैको काम गर्नुपर्ने हुन्छ । कहिलेकाही गर्न हुने र नहुने काम पनि छुट्याउन पनि ध्यान नपुग्न सक्छ । अफ्ठ्यारो परेको बेला भलाई गर्दा समस्यामा परेको ब्यक्ति धेरै खुशी हुन्छ । प्रायः राजनीति गर्ने ब्यक्तिले सकेसम्म सबैको काम गर्न पाए हुन्थ्यो भन्ने सोच्छ नै । कहिलेकाही सकारात्मक रुपमा यस्तै भलाई […]


एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

काठमाडौं, साउन २८–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो। ‘अहिले […]


इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

काठमाडौं, साउन २८–इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् । ‘सातदिनभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई […]


एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत

काठमाडौं, साउन २८–सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका छन् । पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले एमसीसीबारे के गर्नुहुन्छ भनी चेतावनीयुक्त भाषामा प्रधानमन्त्री शेरबहादुर देउवालाई रोस्ट्रमबाटै प्रश्न गरेको भोलिपल्टै बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले उक्त संकेत गरेका हुन् । उनले एमसीसीमा राष्ट्रिय […]


खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के-को मूल्य कति पुग्यो ?

काठमाडौं, साउन २८–कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत चक्लेटको समेत मनपरी रूपमा मूल्य वृद्धि कायमै राखेका छन् । फितलो बजार अनुगमन र राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारीहरूले पटकपटक मूल्य बढाउने गरेका छन् । खुद्रा […]


काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

पर्वत, असार २३–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले प्यारालाइसिसबाट पीडित महिलालाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटकी प्यारालाइसिसबाट पीडित माया क्षेत्रीलाई काँग्रेस नेता %E


नेपाल फकाउँदै ओली

काठमाडौं, असार २१–नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ नेता नेपाललाई फकाउने कसरत जारी राखेको […]


बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

पर्वत, असार १९–नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बिपि स्मृति भवनलाई ब्यक्तिगत पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय रहनेगरी निर्माण गरिएको उक्त भवनलाई मल्लले यसअघि उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको थियो । शुक्रबार पार्टीको बैठकमा भवन निर्माण समितिका संयोजक […]


गाडीले किच्दा युवाको मृत्यु

पर्वत, असार ११–मध्यपहाडी राजमार्गअन्र्तगत कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा गाडीले किच्दा एक युवाको मृत्यु भएको छ । मोदीबाट कुश्मातर्फ आउदै गरेको ग२०प २३०५ नम्बरको मोटरसाइकलको पछिल्लो सिटबाट खसेको युवालाई ग२च ३६०१ नम्बरको गाडीले किच्दा ती युवाको मृत्यु भएको हो । हिजो गाडीले ठक्करले गम्भिर घाइते भएका मोदी गाउँपालिका वडा नम्बर ५ स्थित बाजुङको न्याउलेका […]




भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000