देश

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

पर्वत, असार २३–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले प्यारालाइसिसबाट पीडित महिलालाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटकी प्यारालाइसिसबाट पीडित माया क्षेत्रीलाई काँग्रेस नेता %E


नेपाल फकाउँदै ओली

काठमाडौं, असार २१–नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ नेता नेपाललाई फकाउने कसरत जारी राखेको […]


बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

पर्वत, असार १९–नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बिपि स्मृति भवनलाई ब्यक्तिगत पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय रहनेगरी निर्माण गरिएको उक्त भवनलाई मल्लले यसअघि उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको थियो । शुक्रबार पार्टीको बैठकमा भवन निर्माण समितिका संयोजक […]


गाडीले किच्दा युवाको मृत्यु

पर्वत, असार ११–मध्यपहाडी राजमार्गअन्र्तगत कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा गाडीले किच्दा एक युवाको मृत्यु भएको छ । मोदीबाट कुश्मातर्फ आउदै गरेको ग२०प २३०५ नम्बरको मोटरसाइकलको पछिल्लो सिटबाट खसेको युवालाई ग२च ३६०१ नम्बरको गाडीले किच्दा ती युवाको मृत्यु भएको हो । हिजो गाडीले ठक्करले गम्भिर घाइते भएका मोदी गाउँपालिका वडा नम्बर ५ स्थित बाजुङको न्याउलेका […]


मोदी कोरोना अस्पतालमा काँग्रेस नेता जोशीद्वारा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान

पर्वत, असार ६–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले मोदी गाउँपालिकामा सञ्चालित कोरोना अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । आइतबार अस्पतालमै पुगेर जोशीले पल्स अक्सिमिटर, सर्जिकल मास्क, एननाइन्टी फाइप मास्क, सर्जिकल ग्लोब, केश फिल्ड, हेन्ड सेनीटाइजर, पिपिई सेटलगायतका महत्वपूर्ण स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । जोशीले ती सामाग्री अस्पतालका स्वास्थ्यकर्मी प्रकाश सुबेदीलाई […]


बर्षायामका लागि छुट्टै ठेक्का लगाउँदै जलजला

पर्वत, असार ६–जलजला गाउँपालिकाले बर्षायामका लागि नदीजन्य बस्तु उत्खनन् र निकासीका लागि छुट्टै ठेक्का लगाउने भएको छ । शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम बर्षायामका लागि छुट्टै ठेक्का लगाउने निर्णय गरेको हो । गाउँपालिकाभित्रका आठ वटा बगरमा बोलकबोलमार्फत […]


गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

पर्वत, असार २–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद ?%


सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

पर्वत, असार २–अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले सेतीबेणीमा आठ वटा घर डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थलमा रहेको सेतीबेणीमा आज बिहान ती आठ वटा घरमा नदीको बाढी पसेर डुबाएको हो । पर्वततर्फका केही घरसम्म नदीको बहाब आएपनि स्याङ्जातर्फका ती घर डुबाएको हो । डुबाएका घर स्याङ्जाको गल्याङ नगरपालिका–५ मा पर्छन । […]


अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

पर्वत, जेठ २९–कोभिड–१९ बिरुद्धको अभियानमा सघाउन पर्वतबाट विभिन्न देशहरुमा गएर बसेका नेपालीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजले पुनः स्वास्थ्य सामाग्री सहयोग गरेको छ । दुई साताअघि पर्वतका सात वटै पालिकामा १२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको समाजले शुक्रबार थप ११ थान अक्सिजन कन्सन्ट्रेटरसहित सामाग्री प्रदान गरेको छ । प्रमुख संरक्षक हितकाजी गुरूङको संयोजकत्वमा बैठक आह्वान […]


काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

पर्वत, जेठ २४–एक बर्षअघि नेपालमा कोभिड–१९ सुरु हुँदा धेरै ब्यक्ति, संघसंस्था र स्थानीय तहहरुसमेत धमाधम अनावश्यक ठाउँमा समेत खाद्यान्नसहित राहत र स्वास्थ्य सामाग्री बितरण गरे । तर, कोभिडको दोस्रो लहर सुरु भएपछि गाउँगाउँमा पुगेर राहत र स्वास्थ्य सामाग्री बितरण गर्ने भेटिन मुस्कील छ । पर्वतमा एक महिनाभन्दा बढी देखि निषेधाज्ञा जारी छ, गाउँमा स्थानीयले मास्क […]




भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000