विदेश

भारतमा फैलिएको नयाँ कोरोनाको लहर डरलाग्दो हिसाबले फरक

काठमाडौं, बैशाख १८–यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले भारतमा दोस्रो लहर ल्याउन जिम्मेवार भाइरस फरक छ भन्ने आशंकालाई पुष्टि ग¥यो। प्रतिरक्षा प्रणालीलाई समेत छक्याइरहेको भाइरसको यही प्रजातिले भारतमा महामारी तीव्र बनाएको चिकित्सकको तर्क रह्यो। […]


कोरोनाका कारण विश्वभर २०,००० बढीको मृत्यु

काठमाडौं, चैत १२–जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण २० हजार बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः १. इटलीः ६,८२० २. हुबेई प्रान्त, चीनः ३,१६० ३. स्पेनः २,८०८ ४. इरानः १,९३४ ५. फ्रान्सः १,१०० ६. अमेरिकाः ७७५ ७. ब्रिटेनः ४२२ ८. नेदरल्याण्डः २७६ ९. जर्मनीः १५७ […]


अमेरिकाले ओसामाका छोरा हमजामाथि राख्यो ११ करोड रुपैयाँ इनाम

काठमाडौं, फागुन १७–अमेरिकाले अल–कायदा नेता ओसामा बिन लादेनका छोरा  हमजा बिन लादेन बारे जानकारी दिनेलाई एक मिलियन डलर (११ करोड रुपैयाँ) इनाम दिने घोषणा गरे । जिहादको युवराज नामबाट चर्चित हमजा बिन लादेनलाई अमेरिकाले थुप्रै वर्षदेखि खोजिरहेको छ । कहिले उनी पाकिस्तानमा त कहिले अफगानिस्तानमा भएको खबर आइरहन्छ । हमजा, ओसामाका तीन जीवित श्रीमतीमध्ये एक खैरिया […]


रेलमा चार हजार किलोमिटर यात्रा गरेर भियतनाम पुगे किम, ट्रम्पसँग आज भेट

काठमाडौं, फागुन १५–उत्तर कोरियाली शासक किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच बुधबार दोस्रो पटक हनोईमा भेटघाट हुनेछ । सुरक्षाको सबै प्रबन्ध मिलाइसकिएको छ । किम मंगलबार रेलबाट चार हजार किलोमिटरको यात्रा गरेर भियतनाम पुगेका हुन् । दुई नेताबीच गत वर्ष जून १२ मा सिंगापुरमा भेटवार्ता भएको थियो । ट्रम्पलाई सफल भेटघाटको विश्वासः भियतनामको […]


९२ वर्षीया आमाद्वारा ७२ वर्षे छोराको गोली हानी हत्या

बीबीसी – अमेरिकामा एक ९२ वर्षीया आमाले ७२ वर्षका आफ्नै छोराको गोली हानी हत्या गरेकी छिन् । पुलिसका अनुसार आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ती आमालाई यति रिस उठ्यो कि उनले छोरालाई गोली हानिदिएइन् । यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखमा भएको हो । घटनापछि एना मे ब्लेसिंगले […]


सन् २०२० सम्म परमाणु हतियार समाप्त गर, उत्तर कोरियाः अमेरिका

काठमाडौं, जेठ ३१–उत्तर कोरियाले अबको साढे दुई वर्षभित्र परमाणु निश्शस्त्रीकरण गरेर देखाओस् भन्ने अमेरिकाले इच्छा व्यक्त गरेको छ । दक्षिण कोरियाको यात्रामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियासँग ‘एक गहन सम्झौतामाथि काम हुन अझै बाँकी’ भएको बताएका छन् । उनले भने, ‘अत्यधिक मात्रामा निश्शस्त्रीकरण । हामीलाई आशा छ कि यो लक्ष्यलाई साढे दुई वर्षमा […]


बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई ५ वर्ष कैद

ढाका, माघ २६– बंगलादेशको एक अदालते पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाइएको छ। २ पटक बंगलादेशकी प्रधानमन्त्री भएकी जियाको मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मोहम्मद अख्तारूज्जामानले यो फैसला गरेका हुन्। जियालाई अनाथ बच्चाका लागि विश्वभरबाट उठेको पैसामध्ये झन्डै साढे २ करोड रूपैयाँ भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरिएको हो। अहिले […]


अस्ट्रियामा गठबन्धन सरकार बनाउने तयारी: ३१ वर्षीय विश्वकै कान्छा प्रधानमन्त्री

अस्ट्रिया, पुस २–अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी र चरम दक्षिणपन्थी फ्रिडम पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । संसदीय निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि ती पार्टीबीच सरकार गठनको सहमति भएको हो । गठबन्धनले नयाँ सरकार गठनका लागि राष्ट्रपति भान देर बेलेनलाई अवगत गराएका छन् । चुनावमा पिपुल्स पार्टीले जिते पनि सरकार गठन गर्न […]


इजिप्टको सुफी मस्जिदमा आतंककारी हमला, २३५ मारिए

कायरो, मंसिर ९ (न्यूयोर्क टाइम्स) इजिप्टको सिनाई प्रान्तस्थित एक मस्जिदमा शुक्रबार भएको आतंककारी हमलामा २ सय ३५ जनाभन्दा बढी मारिएका छन् भने १ सय ९ जनाभन्दा बढी घाइते छन्। यो इजिप्टको आधुनिक इतिहासकै सबभन्दा ठूलो हमला हो। सुफी मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला आतंककारीहरूले बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली बर्साएका थिए। पछिल्लो समय इस्लामिक स्टेट […]


अब कतारमा कामदारको न्युनतम तलब तोकिने

काठमाडौं, कात्तिक १० –नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ। कतारमा ४ लाख नेपाली कार्यरत छन्। कतारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय गरेको हो। यो खबर होम कार्कीले आजको कान्तिपुरमा लेखेका छन्। ‘न्युनतम तलब तोक्ने निर्णय नेपालीको लागि निकै महत्वपूर्ण छ। यो निर्णयलाई […]




भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000