कभर स्टोरी

नेपाल फकाउँदै ओली

काठमाडौं, असार २१–नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ नेता नेपाललाई फकाउने कसरत जारी राखेको […]


पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

पर्वत, असार ९–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पर्वत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका छन् । पर्वत समाज अमेरिकाको सहयोगमा दुई वटा अक्सिजन कन्सन्टे«टर र एक वटा इसिजि मेसिन जोशीले पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीलाई हस्तान्तरण गरेका हुन । कोभिड–१९ बाट प्रभावित भइरहेको समयमा स्वास्थ्य उपकरणले पर्वत अस्पतालमा बिरामीको उपचारमा महत्वपूर्ण […]


मोदी कोरोना अस्पतालमा काँग्रेस नेता जोशीद्वारा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान

पर्वत, असार ६–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले मोदी गाउँपालिकामा सञ्चालित कोरोना अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । आइतबार अस्पतालमै पुगेर जोशीले पल्स अक्सिमिटर, सर्जिकल मास्क, एननाइन्टी फाइप मास्क, सर्जिकल ग्लोब, केश फिल्ड, हेन्ड सेनीटाइजर, पिपिई सेटलगायतका महत्वपूर्ण स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । जोशीले ती सामाग्री अस्पतालका स्वास्थ्यकर्मी प्रकाश सुबेदीलाई […]


बर्षायामका लागि छुट्टै ठेक्का लगाउँदै जलजला

पर्वत, असार ६–जलजला गाउँपालिकाले बर्षायामका लागि नदीजन्य बस्तु उत्खनन् र निकासीका लागि छुट्टै ठेक्का लगाउने भएको छ । शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम बर्षायामका लागि छुट्टै ठेक्का लगाउने निर्णय गरेको हो । गाउँपालिकाभित्रका आठ वटा बगरमा बोलकबोलमार्फत […]


गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

पर्वत, असार २–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद ?%


काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

पर्वत, जेठ २४–एक बर्षअघि नेपालमा कोभिड–१९ सुरु हुँदा धेरै ब्यक्ति, संघसंस्था र स्थानीय तहहरुसमेत धमाधम अनावश्यक ठाउँमा समेत खाद्यान्नसहित राहत र स्वास्थ्य सामाग्री बितरण गरे । तर, कोभिडको दोस्रो लहर सुरु भएपछि गाउँगाउँमा पुगेर राहत र स्वास्थ्य सामाग्री बितरण गर्ने भेटिन मुस्कील छ । पर्वतमा एक महिनाभन्दा बढी देखि निषेधाज्ञा जारी छ, गाउँमा स्थानीयले मास्क […]


अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

पर्वत, जेठ २१–पर्वतका सात वटा स्थानीय तहलाई प्रवासीहरुले झण्डै १२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजले स्थानीय तहलाई झण्डै १२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । कोरोना महामारीको समयदेखि नै सहयोग गर्दै आएको समाजले गाउँगाउँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि जिल्लावासीको स्वास्थ्य अवस्थालाई मध्येनजर गदै कोरोना […]


चुनावी सरकारको नियमित बजेट: मतदाता खुसी पार्ने प्रयास

काठमाडौं, जेठ १६–निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मका सबैलाई खुसी […]


किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ?

काठमाडौं, जेठ १६–सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण […]


शव उठ्न छाडेपछि जलजला गाउँपालिकाले बनायो शव ब्यवस्थापन टोली

पर्वत, जेठ १४–कोरोना भाइरस (कोभिड–१९) अहिले समुदायस्तरमा फैलिरहेको छ । कोरोनाकै कारण पर्वतमा पनि दैनिक मृत्यु हुने क्रम जारी छ । पछिल्लो समय ग्रामिण क्षेत्रमा कोभिड–१९ संग मिल्दाजुल्दा लक्षण देखिए पनि त्यसको जाँच गर्न नमान्ने गरेको पाइएको छ । कोभिड–१९ जाँच नगरेका ब्यक्तिसमेतको मृत्यु भएपनि अहिले शव उठ्न कठिनाई भएको छ । दोस्रो लहर आएपछि […]




भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000