खेल

ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित

काठमाडौं, जेठ १६–ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर  त्यसलाई लामो समय जाेगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो […]


यी तीन चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार

काठमाडौं, माघ ९–सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयका अनुसार […]


ब्याडमिन्टनका लागि नयाँ कभर्ड हल सञ्चालन, गिरीले गरे उद्घाटन

पर्वत, मंसिर २–पर्वतमा नयाँ कभर्ड हल निर्माण सम्पन्न भएको छ । बर्षौदेखि बजेट अभावमा अलपत्र परेको कभर्ड हल पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण गरी सञ्चालनमा ल्याएको हो । राष्ट्रिय खेलकुद परिषदले निर्माण सुरु गरेपनि बिचमा बर्षौ अलपत्र परेको हललाई संघले निर्माण पुरा गरेको हो । कभर्ड हल निर्माण पछि लामो समयदेखि खुल्ला चौर र विभिन्न […]


पर्वत ब्याडमिन्टन संघले सञ्चालनमा ल्यायो जिम हाउस, जलजला गाउँपालिकाका अध्यक्ष मल्लद्वारा उद्घाटन

पर्वत, भदौ १५–पर्वत ब्याडमिन्टन संघले जिम हाउस सञ्चालनमा ल्याएको छ । संघले निर्माण गरेको कभर्डहलमै रहनेगरी जिम हाउस सञ्चालनमा आएको हो । अध्यक्ष प्रेमकुमार गुरुङको विशेष पहलमा एक लाख ५० हजार लगानीमा जिम हाउस सञ्चालनमा आएको हो । जिम हाउसको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता, पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गरे […]


प्रथम पाङ क्रिकेट प्रतियोगिताको उपाधि धौलागिरीले जित्यो

पर्वत, बैशाख ५–यहाँ भएको धौलागिरी अञ्चलस्तरीय टि टवान्टी क्रिकेट प्रतियोगितामा धौलागिरी क्रिकेट क्लब बागलुङ प्रथम भएको छ । कुश्मा नगरपालिका वडा नम्बर १ पाङमा सामाजिक सेवाका लागि बहुउद्देश्यीय संस्थाअन्र्तगतको पाङ क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा धौलागिरी क्रिकेट क्लबले उपाधि जितेको हो । फाइनलमा पुगेको पाङ क्रिकेट क्लबलाई पराजित गर्दै धौलागिरीले उपाधि हात पारेको हो । […]


आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

रूस, जेठ ३१ – २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। रूसको जितमा डेनिस चेरिसेवले २ तथा युरी गाजिन्स्की, आर्तेम डीजुबा र अलेक्सेन्डर गोलोभिनले गोल गरे। खेलको १२ […]


विश्वकप फुटबल आजबाट सुरु हुँदै

काठमाडौं, जेठ ३१–रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ। रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ […]


सन्दीप आज मुम्बईविरुद्ध खेल्दै

काठमाडौं, जेठ ६- इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् ।  यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथै उनले […]


नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडौं, चैत ३– जिम्बाव्बेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत ७ औं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको छ। स्थानीय क्वेक्वे खेल मैदानमा नेदरल्याण्डसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो। जवाफी व्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रनमा समेटियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए। ५३ बल […]


पर्यटक तान्न पर्वतमा वाटर क्यानोनिङ सञ्चालन

पर्वत, माघ ७–पर्वतमा साहसिक वाटर क्यानोनिङ ९छांगावरोहण०सञ्चालनमा ल्याइएको छ । कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा एकीकृत सामुदायिक विकास केन्द्रले ब्यावसायिक रुपमा वाटर क्यानोनिङ सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले पर्यटक आकर्षित गराउन वाटर क्यानोनिङ सञ्चालनमा ल्याएको लागेको अभियानकर्ता स्थानीय गोलमान गुरुङले जानकारी दिए । परिक्षणका क्रममा क्यानोनिङ सम्भव भएपछि ब्यावसायिक […]




भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000