वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतको अध्यक्षमा किशोर सुबेदी

पर्वत\वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चले पर्वतको अध्यक्षमा किशोर सुवेदीलाई मनोनित गरेको छ । नेपाल विद्यार्थी संघ पर्वतका उपाध्याक्ष समेत रहेका सुवेदी नेपाली काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।

कुश्मा नगरपालिका–१ पाङ निवासी किशोर लामो समयदेखी राजनितिमा सक्रिय छन् । जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरको संस्था हो ।

विगत १० बर्षदेखी मञ्चले देशभरका युवाहलाई संगठित गदै विचारगोष्ठि, अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्य गदै युवाहरुको नेतृत्व विकास गदै आईरहेको छ ।

देशभर संजाल विस्तार गरिरहेको मञ्चले बुधवार पर्वत सहित २६ जिल्लामा जिल्ला अध्यक्ष मनोनयन गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

प्रधानमन्त्री देउवाले भारतीय मोदीसँग उठाउलान् यी मुद्दा ?

नेपालमा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000