‘साइकल’ मन्त्रीको गाडी

काठमाडौं, मंसिर २—हिजो मात्र हो, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बाटोमा भेटें ।  नभेटेकै पनि धेरै भईसकेको थियो । उहाँलाई अक्सर साईकल चढेर हिँडिरहेको देख्थेँ । तर, हिजो उहाँ गाडीमा सवार हुनुभएको रहेछ !

अगाडि उहाँको गाडी, पछाडि परिवारको अर्को गाडी । दुईपाङ्ग्रे साईकलमा हिँड्ने मान्छेलाई अचानक दुइटा गाडीमा हिँडेको देखेपछि जो पनि छक्क परिहाल्छन् । म पनि परेँ । ओहो मन्त्रीज्यु, आजचाहिँ गाडीमा ? मैले सोधिहालेँ । हो त, हे हे हे, उहाले संक्षिप्त उत्तर दिनुभयो समृद्धिको फल हो ।

समृद्धि ? कस्तो समृद्धि मन्त्रीज्यु ? मैले कुरा बुझिँन । उहाँले भन्नुभयो प्रधानमन्त्रीज्युले सधैँभरि समृद्धिको कुरा गर्नुहुन्थ्यो नि । त्यसैको नतिजा हो यो । वास्तवमा समृद्धि भनेको के हो भन्ने देखाउन मैले यो गाडी लिएको हुँ ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000