हुँदै नभएको विद्यालयलाई छात्रवृत्ति रकम !

काठमाडौं, जेठ ४–वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ । जिल्लामा हुँदै नभएको विद्यालयका कक्षा १ मा अध्यनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका नाममा  आएको छात्रवृत्ति रकम अलपत्र परेको छ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा पुर्ण रुपमा अंगभंग भएका अभिभावका सन्तानलाई उपलब्ध गराइने छात्रवृत्ति रकम चण्डी ब्राईट फ्युचर बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकाका लागि आएको हो ।, यो खबर आजको नागरिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000