सुन तस्करी र हत्या प्रकरण : अनुसन्धान नै पुर्वाग्रही

काठमाडौं, जेठ २–साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा छानविन समिति र प्रहरीको अनुसन्धान त्रुटिपुर्ण रहेको प्रतिवादीका कानुनी व्यवसायीले दावी गरेको छन् । संगठित अपरधान ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको उनीहरुको भनाई छ ।
मंगलबारसम्म बहस गर्ने २५ कानुन् व्यवसायीले यसअघि सरकारी वकिलले प्रस्तुत गरेका तर्क खण्डन गर्ने प्रयास गरेका थिए । तत्काल देखिएका प्रमाणका आधारमा अभियुक्तलाई थुनामै राखी पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलको तर्क आधारहीन रहेको उनीहरुले बताए ।,आजको कान्तिपुरमा यो खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000