अब आरक्षण एकपटक मात्र

बैशाख ३१–अब सरकारी जागिरको अवधिभरमा एकपटकमात्रै आरक्षण पाईने भएको छ । आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भईरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटकमात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामति कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटकमात्रै आरक्षण दिने व्यवस्था छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000