विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्ष अपहरणमा

काठमाडौं, मंसिर १० –कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपालबहादुर नेपाली अपहरणमा परेका छन् । उनलार्य नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकर्ताले अपहरण गरेको प्रहरीले जनाएको छ । शुक्रबार राति वडापालिका कार्यालय नजिकैबाट नेकपाका ६, ७ जनाको समहुमा आएका कार्यकर्ताले जबरजस्ति लिएर गएको नेपाल्का भाई प्रमादेले बताए ।
तपाईसंग काम छ, भन्दै बाहिर बोलाएर जबरजस्ती लिएर गए, उनले भने । निर्वाचनको तयारीबारे २, ४ जना बसेर छलफल गरिरहेको अवस्थामा उनी अपहरणमा परेका थिए । प्रतिकार गर्दा पनि छुटाउन नसकेको उनका भाई प्रमोदले बताए ।, यो खबर आजको कान्तिपुरमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000