जलजलामा काँग्रेसको एक हजार एक सदस्यीय प्रचारप्रसार समिति


पर्वत, कार्तिक २६–नेपाली काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन जलजलामा प्रचारप्रसार समिति गठन गरिएको छ ।

प्रतिनिधिसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी र प्रदेशसभा सदस्यमा नवराज गुरुङसहित समानुपातिका उम्मेदवारलाई अत्यधिक मतले बिजयी गराउन एक हजार एक सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए ।

‘लोकतन्त्रको संस्थागत गर्न तथा जिल्लाको विकास र समृद्धिका लागि नेपाली काँग्रेसलाई मत दिएर जिताउन एक हजार एक सदस्यीय प्रचारप्रसार समिति गठन गरेका छौ’ मल्लले भने । उनले नेपाली काँग्रेस जलजला गाउँपालिका समितिका संयोजक चन्द्रबहादुर जिसीको संयोजकत्वमा समिति गठन गरिएको बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000