आँखा क्यान्सरको सबै उपचार तिलगंगाबाटै

काठमाडौं, कात्तिक २०–तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पुर्ण उपचार दिने भएको छ । यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी आँखा क्यान्सर विगभा खोलेको छ भने अस्पतालमै किमोथेरापीलगात अनय उपचार सेवासमेत सुरु भईसकेको छ ।

पहिलो किमोथेरापी दिन कान्तिबाल वा भक्तपुर क्यान्सर अस्पताल ठाउँथ्यौ अब यहीबाट हुन्छ अस्पतालकी आई अन्कोलोजिस्ट तथा आकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले बताए ।, यो खबर आजको नागरिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000