थारु बहुल क्षेत्रमा कांग्रेस बलियो

नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाति भएपछि दाण्को एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकिकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको खबर अजको नागरिकमा छ ।

यी दुई पार्टीबीच एकिकरण भएसँगै र्काग्रेसले यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ । थरुहट आन्दोलनको उद्गम थलोका रुपमा रहेको यो चुनावी क्षेत्र (देउखुरी) थरुहट आन्दोलनका कमान्डरमध्येका एक योगेन्द्र चौधरीको गृहजिल्ला हो । चौधरी फोरम लोकतान्त्रिकका प्रमुख सचेतक थिए । यो क्षेत्रमा उनको प्रभाव बलियो मानिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000