छोरा नभएपछि शिशुको अपहरण, बच्चा ५ लाखमा खरिद

धनुषा, असोज २९–धनुषाबाट अपहरित ७ महिने शिशुलाई प्रहरीले १६ दिनपछि सिराहको लक्ष्मीपुर गाउँबाट मुक्त  गरेको छ । सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले लक्ष्मीपुर ४ का विषेश्वर साहको घरबाट बच्चालाई अपहरणमुक्त गरेको हो ।
बिषेश्वरकी श्रीमती लीला साहलाई प्रहरीले पक्राउ गरेको छ । लीलाई आवश्यक कारबाहीका लागि धनुषा प्रहरीको जिम्मा लगाएको सिराहका प्रहरी प्रमुख एसपी शेखर कोईरालाले जानकारी दिए ।
उनका अनुसार अपहरणकारीबाट लीलाले बच्चा किनेको खुलेको छ । साह दम्पतीका चार छोरी छन् ।, छोरा नभएका कारण बच्चा ५ लाख रुपैयाँमा खरिद गरेको बयान लीलाले दिएकी छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000