एकतापछि माओवादी झमेलामा, केही नेताको यस्तो चेतावनी

काठमाडौं असोज १९– नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच चुनावी तालमेलसंगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रबीच आन्तरिक विवादले उग्र रुप लिएको छ ।

माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीभित्र पर्याप्त छलफल नै नगरी एमालेसंग चुनावी तालमेल र पार्टी एकताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै केही नेताले सार्वजनिक रुपमै असन्तुष्ट ब्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष गर्न पुष्पकमल दाहाल प्रचण्डको आलोचना शुरु भएको छ । चुनावी एकतासँगै पार्टी एकता गर्ने सहमतिप्रति नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाले प्रचण्डलाई साथ दिएका छन् ।  तर नेता गोपाल किराँती, मणि थापा र मातृका यादबसहितका केही नेताले पार्टी निर्णयप्रति फरक मत राख्दै आएका छन् । (नेपाल समाचारपत्र दैनिक)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000