संसद् र प्रदेशसभा : दुबै चुनाव एकैपल्ट गर्ने तयारी

काठमाडौं, साउन १५ – सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपल्ट चुनाव गराउने निष्कर्षमा पुगेका हुन् ।
यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकैपटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री देउवाले संविधानले तोको समयसीमाभित्रै सम्पन्न गर्न एकैपटक दुबै निर्वाचन गुर्न उपयुक्त हुने भन्द आफुने अन्य दलहरुंग छलफल थालेको बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000