माओवादीमा फेरि ‘प्रचण्डपथ’ को चर्चा

काठमाडौं , साउन ५- नेकपा माओवादी केन्दैभित्र पार्टीको मुख्य वैचारिक लाईनमा प्रचण्ड पथ राख्ने विषयले फेरि स्थान पाएको छ ।  पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरुले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो ।

तत्कालीन नेकपा माओबादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेका थियो । २०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र  समाल) संग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो, यो खबर आजकोगोरखापत्रमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000