भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी

बीरगञ्ज, साउन ४  – खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान भीम साहको गुनासो छ ।

साजस्ता जिल्लाका सम्पुर्ण माछापालक किसानको यही मार्का हो । भारतबाट माछा आयत गर्नेहरु पनि मरेका माछा ल्याउने गरेको स्वीकार गर्छन । बीरगञ्जका विभिन्न स्थानमा रहेका मामा बजारमा बेच्न राखिएका कार्टुनमा प्याक गरेर ल्याईएका माछा कम्तीमा पाँच दिनअघि नै मारिएको स्वयं विक्रेता नै बताउँछन् ।

मरेको माछा आईसमा राखेर ल्याउँदा केहीफरक नपर्ने तर्क गर्दै नेपाली माछा ब्यापारीले मरेकै माछाको माग गर्ने गरेको आयातकर्ताको दावी छ ।, यो खबर आजको गोरखापत्र दैनिककमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000