गोर्खाल्यान्डलाई सिक्किमका मुख्यमन्त्रीको समर्थन

काठमाडौं, असार ९ – अलग प्रान्तको माग राख्दै दार्जीलिङमा जारी गोरखा जनमुक्ति मोर्चाको आन्दोलनलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ तथा उनी नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले समर्थन जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । ।

सिक्किमको ग्यान्टोकमा बिहीबार सम्पन्न फ्रन्टको सम्मेलनमा उक्त समर्थन जनाएको ‘इन्डियन एक्सप्रेस दैनिक’ले उल्लेख गरेको छ । नेपालीभाषी बहुल सिक्किमको यो समर्थनले दार्जीलिङको मुद्दालाई कति प्रबल बनाउँछ, त्यसबारे भने तत्काल अनुमान गर्न कठिन छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000